३३ किलो सुन प्रकरण : मुख्य अभियुक्त बालकृष्ण सञ्जेललाई तारिखमा छोड्न उच्च अदालतको आदेश

२० मङ्सिर २०७५

banner

मोरङ्ग । ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त मध्येका एक बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले तारिखमा छाड्न आदेश दिइएको छ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मध्येका एक बालकृष्ण सञ्जेललार्इ साधारण तारेखमा छाड्ने आदेश भएको छ।

बिहिवार उच्च अदालतका विराटनगरका न्यायधिश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षा गर्न आदेश दिएको अदालतका रजिस्टार नारायण प्रसाद रेग्मीले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष