६३औं प्रहरी दिवसमा जे देखियो...(फोटोफिचर)

२५ आश्विन २०७५
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौँ। ६३औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार विशेष समारोहको आयोजना गरेको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान गारदबाट सलामी अर्पण गरिएको थियो।

 

 

उनले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए। यस्तै समारोहमा वीर प्रहरीका आश्रित परिवारहरुलाई प्रधानमन्त्री ओलीले कदर–पत्र प्रदान समेत गरे।

साथै पूर्व प्रहरी अतिरिक्ति महानिरिक्षक अमर सिंह शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

कार्यक्रमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका व्यक्तिहरु उपस्थित थिए।

 

 

 

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l