'बाहुबली २' को ट्रेलरले बनायो रेकर्ड, पाँच दिनमा नै 8 करोड 50 लाख पटक हेरियो ट्रेलर

७ चैत्र २०७३

banner

नयाँ दिल्ली । एस एस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘बाहुबली 'बाहुबली २ : द कन्क्लूजन’को ट्रेलर को रिलीज भएको आज पाँच दिन भएको छ । पाँच दिनमा नै यस फिल्मले कयौँ रेकड बनाएको छ । 
 
प्रभासद्वारा अभिनित यस फिल्मले फेरि आर्को पनि रेकर्ड आफ्नो नाम गरेको छ । फिल्ममेकर करण जौहरले एक ट्वीटको माध्यमबाट दवा गरेका छन् कि अहिले सम्म फिल्मको ट्रेलर (तमिल, तेलुगू, मलयालम और हिंदी में) 85 मिलियन पटक देखिसकेका छन् । यानि करीब 8 करोड़ 50 लाख पटक ।
 
यो फिल्मको ट्रेलर कुनै पनि भारतिय फिल्मको ट्रेलर भन्दा धेरै पटक हेरिएको हो । आज सम्म फिल्मको ट्रेलरमा यति धेरै पटक हेरिएको थिएन ।
 
'बाहुबली 2’ को ट्रेलर रिलीजको 24 घण्टामा नै सबै भन्दा धेरै हेरिएको ट्रेलरमा पनि रेकर्ड बनाएको छ । ‘बाहुबली 2’को ट्रेलर रिलिजको 24 घण्टामा नै  5 करोड पटक हेरिएको थियो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »