यो पेजमा आउने बित्तिकै तपाईंको अडियो आफै बज्ने छ। यदि नबजेमा त्यसको मतलब यो हो कि तपाईंको कम्प्युटरमा एक्टिभ यक्स कन्ट्रोल या रियल प्लेएर नजोडिएको हुन सक्छ। त्यसैले यसको सवाधानको लागि कम्प्युटर ज्ञाता संग सम्पर्क गर्नुहोला।

 
 
Go to main Audio Page >>
 
नेपालका ख्यातिप्राप्त लोक गाएक बिगत केहि बर्ष देखी अमेरिकाको बाल्टिमोर मा बस्दै आउनु भएका स्वरका धनि प्रेमराजा महत को अमेरिकाको सबै भन्दा चर्चित रेडियो एन पि आर को बाल्टिमोर स्थित डब्लु वाइ पि आर द्वारा लिइएको अडियोमा कुराकानि। यो अडियो सुने पछि तल याहाँहरुले प्रेमराजा महत लाई सुझाव दिन नभुल्नु होला। अप्रील ११, २००८
(22 Minute)
स्वरका धनि प्रेमराजा महत  

अन्तरवार्ता कस्तो लाग्यो ?

राम्रो
नराम्रो
 Current Results
Viewed this page
free hit counter
Free hit counters!
Times since April 12, 2008
Go to main Audio Page >>