खेमनाथ पौडेल
यू.ए.इ

जनवरी २६, २००७ मा यू.ए.इ.को बरदर्ुवई स्थिति अस्टेरिया होटलमा का.वा राजदूत मोहनकृष्ण श्रेष्ठज्यूको प्रमुख अतिथित्व तथा तामाङ्ग समाज यू.र्एर्.इका सभापति छत्र लामाको सभापतित्वमा २८४३ औ बदेल वर्ग -सोनाम) फा ल्होछार कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ।

 
 
 
यु-टिउब मा यस रमाईलो सांझको रमझम तलको भिडियोमा हेर्नुहोस्
खिचिएका फोटोहरु तल हेर्नुहोस