बिच समुन्द्रमा तैरिएकी थिइन् बालिका, जब उनलाई नाभिकले देखे खुलासा भयो भयानक रहस्य

२२ कार्तिक २०७५

banner

एजेन्सी । १९६१ मा बहामास नजिकैको समुन्द्री क्षेत्रमा एक ११ वर्षीया बालिकालाई समुन्द्रमा तैरिएको देखियो । यसलाई देख्ने मालवाहक जहाज थियोका मानिसहरु हैरान थिए । आखिर यस अथाह समुन्द्रमा यो एक्लै बालिका कहाँबाट आई र कसरी बाँची ?

बालिका काठको टुक्राको सहाराले समुन्द्रमा तैरी रहेकी थिई । उसलाई तत्काल समुन्द्रबाट बाहिर ल्याइयो । नाभिकहरुका लागि यी बालिका रहस्य बनेकी थिइ । तर, पछि ती बालिकाले निकै भयानक विपत सुनाइन् । 

११ वर्षीया टेरीले आफ्ना अभिभावक र दुई बहिनीका साथ विदा नाउन मिनी बोटबाट फ्लोरिडा गइरहेको बताइन् । उनका अनुसार जुन बोट उनीहरुले भाडामा लिएका थिए, सो बोटका मालिकले सबैलाई मारे । उनीमात्र बाँचिन । उनले यो घटना तीनचार दिन पहिला भएको बताइन् । यो सुनेर सबै दंग परे । आखिर बिनाखाना यो विशाल समुन्द्रमा ती बालिका कसरी बाँचिन्?  

टेरीले आफ्नो नीँद खुलेपछि ड्याकमा आएको बताइन् । उनले त्यहाँको अवस्था देखेर निकै रोएकोसमेत बताइन् । त्यसै बेला बोट डुब्न थाल्यो । यसैक्रममा टेरीले एक सानो कन्टेरको सहारा लिइन् । 

यसैक्रममा बोटको मालिक जूलियन फ्लोरिडा तटमा एक मिनीबोटको सहारले पुगेको थाहा हुन्छ । उसको साथमा टेरीकी एक बहिनीको शव पनि हुन्छ । कोस्ट गार्डले जब उसलाई सोधपुछ गरे, उसले आफ्नो बोट तुफानको चपेटामा परेको र सबै मरेको बताउँछ । तर, जब जूलियनलाई टेरी जिवित रहेको खरब दिइन्छ, उ एक होटलमा आत्महत्या गर्छ । 

अनुसन्धानले जूलियन रिटार्यड आर्मी रहेको र उसैले यो घटना गराएको देखाउँछ । जूलियनले त्यस दिन सबैलाई मारेर भाग्छ । तर, टेरी निदाएकाले जिवीत हुन्छिन् । 

प्रहरीले यो घटनाबारे अध्यान अनुसन्धान गरेपछि सबै रहस्योद्घाटन हुन्छ । 

प्रहरीका अनुसार जूलियनलाई निकै आर्थिक संकट थियो । यस यात्रामा उसले टेरी र आफ्नो परिवारलाई फ्लोरिडा लैजाने बचन दिन्छ । केही दिन पहिला उसले श्रीमतीको वीमा गराएको थियो । सोही वीमाको पैसाको लालचमा उसले यो सबै गरेको थियो । 

उसले वीमाको लागि श्रीमतीलाई मार्यो । वीमा रक २० हजा। डरलको थियो । जूलियनकी पहिली श्रीमतीसँग पनि यस्तै घटना भएकाले प्रहरीलाई उमाथि शंका थियो । प्रहरीका अनुसार टेरीका आमाबाबुले जूलियनले आफ्नी श्रीमती मारेको देखेका थिए ।

त्यसैले उसले उनीहरुलाइ पनि मार्यो । भाग्यले टेरी बाँचिन् र यो भयानक हत्याको खुलासा भयो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »