बलिउड सुपरस्टार आमिर खान र शाहरुख खानबीच किन बोलचाल छैन ?

१ चैत्र २०७५
banner

काठमाडौं। बलिउडका  केही अभिनेताहरु एकअर्कासँग बोल्दैनन् । यी मध्ये चर्चित स्टार अमिर खान र बलिउड किङ साहरुख खानबीच बोलीचाली छैन । विभिन्न कार्यक्रममा उनीहरु एक अर्काबारे बोल्ने गर्छन् तर उनीहरु मिल्ने मित्र भने होइनन् । ‘कफी विथ करन’ कार्यक्रममा आमिर खानले पनि शाहरुखसँग राम्रो सम्बन्ध नभएको स्वीकारेका थिए । 

सन् १९९८ मा आयोजित जि सिने अवार्ड कार्यक्रममा शाहरुख खानले अवार्ड पाएपछि आमिर खानप्रति तिखो आलोचना गरेका थिए । उनले अवार्ड पाएपछि आमिरलाई व्यंग्य गर्दै सलमान खानसँग अवार्ड सेयर गरेका थिए । आमिर खानलाई सबैले बिर्सिने र शाहरुखलाई मात्र सबैले याद राख्ने उनले बताएका थिए । सन् १९९६ पछि कुनै पनि अवार्ड कार्यक्रममा नगएका आमिरलाई यसरी शाहरुखले व्यंग्य गरेका थिए । त्यसपश्चात उनीहरुबीच एकखाले शीतयुद्ध नै चलेको थियो । 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll