कालोपुलमा युवतीमाथि एसिड आक्रमण

१ जेठ २०७६
banner

काठमाडौं । राजधानीको कालोपुलमा बुधबार बेलुका एक युवतीमाथि एसिड आक्रमण भएको छ । पीडित युवतीको नाम जेनी खड्का बताइएको छ । 
प्रहरीका अनुसार एसिड आक्रमणपछि घाइते भएकी युवतीको उपचार चावहिलस्थित ओम अस्पतालमा भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । एसिड कसले र किन प्रहार गर्यो भन्ने नखुलेको प्रहरी जनाएको छ । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |