टिभीकी बालकलाकार १६ वर्षमा भइन् यति हट, ४० फोटोमा हेर्नुहोस् यसरी चढ्दैछ जवानी

२७ पौष २०७५
banner

काठमाडौं। लगभग ६ वर्षअघि टिभीमा एउटा बालबालिकाको सिरियल आउँथ्यो ‘बालवीर’ । यो सिरियलमा एउटी चस्मा लगाएकी बालिका देखिन्थिन् । ती बालिका अब भने ठूली भएकी छिन् । ती बालिकाका तस्वीर अहिले भाइरल भइरहेका छन् । अहिले उनका तस्वीर हेर्दा उनी छिटै फिल्ममा आउन सक्ने अनुमान गरिएको छ । यी बालिकाको नाम हो अनुष्का सेन जो अहिले १६ वर्षकी भएकी छिन् । अहिले इन्स्टाग्राममा उनका २९ लाख फलोअर छन् । इन्स्टाग्राममा अनुस्का दैनिक सक्रिय रहन्छिन् । हेर्नुहोस् अनुस्काका लोकप्रिय फोटोहरु – 

 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l