जबर्जस्ती करणी र चोरी गरेको मुद्दामा फरार अभियुक्त पक्राउ

१८ कार्तिक २०७५
banner

धम्बोझी । जिल्ला प्रहरी कार्यालय बर्दियाले जबर्जस्ती करणी र चोरी मुद्दामा फरार बर्दियाका राजकुमार भनिने आज नेपालगञ्जबाट पक्राउ गरेको छ। 

विसं २०६८ असार ९ गते जिल्ला अदालत बर्दियाले अभियुक्तलाई सो मुद्दामा सात वर्ष छ महिना २५ दिन कैद सजाय तोकेको थियो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बाँके, नेपालगञ्ज उपमहानगरपालिका पुष्पलाल चोकमा हिँडिरहेका अवस्थामा आज फेला पारी अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। रासस

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l