बैशाखमा पिता बन्दै गरेका आर्यनको ‘गर्भे बेबी’सँग फोटो पोज (फोटो फिचर)

२६ फाल्गुन २०७५
banner

काठमाडौं । नयाँ वर्षमा नायक आर्यन सिग्देल पिता बन्दैछन् । आइतबार आर्यन पत्नि सपनाले आफ्नो फेसबुक पेजमा नायक आर्यन र आफ्नो तस्वीर सेयर गर्दै यसको जानकारी दिएकी छिन् । 

बिवाहको पाँच वर्षपछि सन्तानलाई जन्म दिइरहेका उनीहरु निकै खुसी देखिन्छन् । तस्वीर हेर्दा आर्यन सिग्देल ‘गर्भे बेबी’सँग रमाइरहेका देखिएका छन् भने उनीहरुले आफ्नो सन्तानको लागि लुगासमेत किनीसकेको अनुमान गर्न सकिन्छ ।

हेर्नुस् १० वटा तस्वीरमा :


 

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I