अस्मिताले 'म त नेपालको माया गर्ने छोरी' भन्दै गीत गाउँदा इन्दिराले दिइन् फ्लाइङ किस

२६ आश्विन २०७५
banner

काठमाडौँ । पहिलो अन्तराष्ट्रिय गायन रियालिटि शो नेपाल आइडलको पहिलो संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्पर्धीहरू हुँदै हाल टप १० जना प्रतिस्पर्धीहरू छन् ।

हिजो नेपाल आइडलको एपिसोड १९ मा गेस्ट जजका रुपमा निकै नै चर्चित गायक हेमन्त राणा आएका थिए र हिजो टप १० प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका छन् ती मध्ये आज हामी एक प्रतिस्पर्धीको प्रस्तुती देखाउँदैछौँ निकै राम्रो प्रस्तुती दिएकी थिइन् । उनी हुन् अस्मिता अधिकारी ।

अस्मिता एक अत्यस्तै पावरफुल प्रतिस्पर्धि हुन् नेपाल आइडल सिजन २ की । उनले हरेक चोटी गीतहरु राम्ररी प्रस्तुत गरेकी छिन् भने हिजोको एपिसोडमा उनले चौवन्दीमा पटुकी बाभ्या छैन भन्दैमा बोलको गीत गाएकी थिइन् जुन ओरिजिल्ली आश्था राउतको आवाजमा रहेको छ । यो गीत निबै नै चर्चामा रहेको गीत हो । हेर्नुहोस् उनले कस्तो गाइन् र जजहरुको प्रतिक्रिया कस्तो थियो ?

हेर्नुहोस् भिडियो...

 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l