अमिताभ बच्चनले फिर्ता पाए ह्याक भएको ट्वीटर, रिकभर भएपछि पहिलो ट्वीट यस्तो

२८ जेठ २०७६
banner

काठमाडौं। बलिउडका महानायक अमिताभ बच्चनले ह्याक भएको ट्वीटर अकाउण्ट फिर्ता पाएका छन् । बच्चनको अफिसियल ट्वीटर ह्याण्डल सोमबार बेलुकी ह्याक भएको थियो । ह्याकरले उनको ट्वीटर ह्याण्डलको प्रोफाइल फोटोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो राखिदिएका थिए ।

मंगलबार बिहान उनको ट्वीटर रिकभर भएको छ । रिकभर भएपछि आज बिहा बच्चनले २ ट्वीट गरेका छन् । अकाउन्ट कसले ह्याक गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन । अमिताभ अहिले फिल्म चेहराको सुटिङमा व्यस्त छन् । उनले यन्स्टाग्राममा सुटिङका फोटो शेयर गरेका छन् । यसका अलावा उनी छिटै फिल्म ब्रह्मास्त्रमा दखिनेछन् ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l