बडादशैँको शुभकामना

२६ आश्विन २०७५
banner

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले बडादशैँका उपलक्ष्यमा समस्त नेपालीमा सुस्वास्थ्य, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन । 

उनले आज शुभकामना सन्देशमार्फत यस पर्वले मुलुकमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका साथै दिगो विकासमा गति लिने विश्वास व्यक्त गरेका हुन्।

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l