बाइसधारा मेलामा भक्तजनको घुँइचो (फोटोफिचर)

६ बैशाख २०७६
banner

काठमाडौं। आज चैत शुक्ल पूर्णिमा। आजकै दिन राजधानीको बालाजुस्थित बाइसधारामा मेला लागि रहेको छ। मेला भर्न शुक्रबार विहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ।

काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँबाट बालाजु पार्क क्षेत्रमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त बाइसधारामा भक्तजनहरु मेला भर्न आएका छन्।

बाइसधारामा स्नान गर्नाले रोग नलाग्ने विश्वास गरिन्छ।

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I