स्कुटरमा सरर भाईरल जोडी बखत र प्रतिभा (हेर्नुहोस् भिडियो)

२३ कार्तिक २०७५
banner

काठमाडौं । प्रेम पनि अचम्म कै हुन्छ। प्रेमले मानिसलाई  हरेक कुरा सम्भब छ भनेर प्रष्ट्याई दिन्छ। हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौं।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान् भएका जोडी भेटिएका छन्। बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे। तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् भागएर काठमाण्डौ ल्याए बखतले प्रतिभालाई। अव यि जोडी चाडै विवाह पनि गर्दैछन् । यि जोडी काठमाण्डौ मा सरर स्कुटरमा हिंडेको भेटिए।

(हेरौं भिडियो)

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I