विवेकशील साझा पार्टीको नाराबाजीः 'बेरोजगार छौं दम्पती! कसरी आयो सम्पत्ति?' (फोटोफिचर)

७ बैशाख २०७६
banner

काठमाडौं। विवेकशील साझा पार्टीले शनिबार भ्रष्टाचार विरुद्ध राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ।

रवीन्द्र मिश्र नेतृत्वको उक्त पार्टीले बालुवाटार हायात/जग्गा प्रकरण लगायतका विषयमा खबरदारी कार्यक्रमको आयोजना गर्दै प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा बालुवाटर बेच्नेले सिंहदरवार पनि बेच्लान! होशियार!, भ्रष्टाचारी जेल परुन।, ठूलो माछा कता छ ? सिंहदरबार जता छ। घुस दिने र लिने दुवै राष्ट्रका शत्रु हुन, लगायत विभिन्न नाराबाजी गरिएको थियो।

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I