विवेकशील नेपाली कतारको अध्यक्षमा गौरवराज अधिकारी 

२ बैशाख २०७६
banner

दोहा ।  उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दल कतारको अध्यक्षमा गौरवराज अधिकारी चयन भएका छन् । गत १२ अप्रिलमा दोहामा सम्पन्न भएको भेलाले अधिकारीको नेतृत्वमा २६ सदस्यीय कार्यासमिति चयन गरेको हो ।

भेला अन्तराष्ट्रिय  समितिका उपाध्यक्ष सुरेश भट्ट अश्विनको उपस्थितमा सम्पन्न भएको थियो । त्यस्तै भेलाले उपाध्यक्षमा टंक चौलागाईँ, महासचिवमा हरिओम पौडेल, सचिवमा कुमार लामिछाने, कोषाध्यक्षमा तीर्थराज काकीलाई चयन गरेको छ ।
 

त्यसैगरी न्याय तथा सुशासनमा महेश गजुरेल, जय शाह र सिर्जना खड्का छन् भने सङ्गठन विस्तार प्रमुखमा संजीव कुमार रंजितकार, अरविन्द्र चौधरी, टिका दुलाल, हरि गुबाजु र आनन्द घिमिरे रहेका छन् ।

विवेकशिल नेपाली कतारलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्शमा कल्याण अधिकारी,  सुवास गौतम छन भने सामाजिक हेल्प डेक्समा राजकुमार खत्री, सुन्दर नेपाली, सन्तोष पौडेल, रमेश निरौला शर्मिला धिमाल चुनिएका छन् ।

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।