विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ पार्टी

२७ पौष २०७५
banner

काठमाडौं विवेकशील साझा पार्टी फुटेको छ । झण्डै डेढ वर्षअघि वैकल्पिक शक्ति बन्ने उद्घोषसहित रविन्द्र मिश्रको नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील पार्टी एकीकरण भइ विवेकशील साझा बनेको थियो । पछिल्लो समय पार्टीभित्र विभिन्न विवाद भएको समाचार बाहिरिएको थियो । 

अहिले पार्टीका संयोजकमध्ये एक उज्वल थापा नेतृत्वमा नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । नयाँ दलको नाम विवेकशील नेपाल पार्टी प्रस्ताव गरिएको छ । नयाँ पार्टीमा पूर्व विवेकशील पार्टीकै सदस्यहरु रहेका उज्वल थापाका सहयोगी भुपदेव शाहले जानकारी दिएका छन् । पुरानो विवेकशील तर्फका १६ केन्द्रीय सदस्य सबै नयाँ पार्टीमा आएको उनले बताए । 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l