ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु, चालक घाईते

२७ जेठ २०७६
banner

ललितपुर । ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ।  

बा ८८ प ९७५० नम्बरको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका स्वयम्भुका ४५ बर्षका कृष्णवीर नकर्मीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

नकर्मीलाई ठक्करदिएपछि लडेर घाइते भएका मोटरसाइकल चालक विराज श्रेष्ठको बिएण्डबी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l