विप्लवले बम हानेर मलाई मार्न खोज्दैछन् : प्रचण्ड (भिडियो)

२४ आश्विन २०७५
banner

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्प कमल दाहालले क्रान्ति गर्न कसैलाई नरोकेको स्पष्ट पारेका पारेका छन्। उनले खासगरी आफूबाट टाढिएका पूर्वसहकर्मी नेत्र विक्रम चन्द विप्लव र मोहन वैद्य किरण प्रति लक्षित गर्दै यस्तो टिपप्णी गरेका हुन्।

२०७० को निर्वाचनमा कञ्चनपुरमा विप्लव नेतृत्वको समुहले प्रहार गरेको बमबाट आफू बालबाल बचेको समेत बताएका छन्। उनले अन्तर्वार्तामा भेनका छन्, 'म २ सेकेन्डको अन्तरले बचँे मेरो हत्या गर्न खोजिएकै हो।' विप्लवले भने जस्तो आफूमा कुनै विचलन नआएको पनि प्रचण्डले स्पष्ट पारेका छन्।

संसदीय व्यवस्थाका विरुद्ध लडेको माओवादी पुरानै धारमा फर्किन खोजेपछि तत्कालीन नेकपा माओवादी बाट वैद्य नेतृत्वमा विप्लव सहितको समुह बाहिरिएको थियो । २०७० को निर्वाचन गरेको वैद्य नेतृत्वको नेकपा माओवादीले बहिष्कार गरेको थियो। प्रचण्डसँगको अन्तर्वार्ता आज साँझ बिबिसी नेपाली सेवाले प्रसारण गर्ने छ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l