विराट कोहलीले अनुस्काको टि शर्ट लगाएपछि..

२९ भाद्र २०७५

banner

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली हालै आफ्नी श्रीमती बलिउड अभिनेत्री अनुस्का शर्माको नामको टि शर्ट लगाएको अवस्थामा भेटिए । 


इंग्ल्याण्ड भ्रमण सकेर भारत फकिँदै गर्दा उनले सेतो टि शर्ट लगाएका थिएm जसमा ‘ए’ लेखिएको थियो । उनको यो तस्वीर सामाजिक संजालमा भाइरल बनेको छ । 


विराट र अनुस्काको जोडी निकै आकर्षक मानिन्छ । यी दुईबीच राम्रो प्रेम सम्बन्ध पनि रहेको छ । वैवाहिक जीवन राम्रोसँग चलिरहेको छ । 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »