‘बिट मारले मनवा किक् मारले’ बोलको थारु म्युजिक भिडियो सार्वजनिक

२६ आश्विन २०७५
banner

आरएन चौधरी थारु

काठमाडौं । ‘बिट मारले मनवा किक् मारले’ बोलको थारु म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए लगतै तहल्का पिटिरहेको छ।चर्चित मोडल अन्जु कुश्मिको सेक्सी जवानीसंग राज कुश्मीले भरपुर रोमाञ्स गरेका छ्न यस् भिडियोमा।

आरकेसी डिजिटल प्रालीको यूट्यूव च्यानलबाट सार्वजनिक भएको यस् म्युजिक भिडियोमा अन्जु र राज कुश्मीको मनमोहक हट एण्ड अवतार सहितको नृत्य प्रस्तुत गरिएको छ। गीत र भिडियोलाई दर्शकश्रोताहरुले असाध्यै मन पराइ रहेको छ।

राज कुश्मी र प्रदिप थारु निर्देशक रहेको यस् भिडियोको निर्माण अन्सुमन चौधरीले गरेको हो। छायांकन र सम्पादन रामु थारु, संगीत र स्वर गणेश चौधरीको रहेको छ्न् भने र्याप चाहिँ राज कुश्मीकै रहेको छ।

विशेष गरी थरुहट तराईको जिल्लाहरुमा आधुनिक उपकरणहरुको प्रयोग गरी ड्रोन क्यामराको सहायताले छायांकन गरिएको यो गितको भिडियो पहिलाको भिडियोहरु भन्दा भिन्न् मिठास थपिएको हेर्न पाइन्छ।

भिडियो हेर्नुहोस्

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l