वर्षा बाधक बनेपछि श्रीलंका र बंगलादेशले अंक बाँडे

२९ जेठ २०७६
banner

एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकपमा फेरि पनि वर्षा बाधक बनेको छ। विश्वकपमा अहिलेसम्म तीन खेल बर्षाका कारण खेल प्रभावित भइसकेका छन्। मंगलबार श्रीलंका तथा बंगलादेशबीच हुने भनिएको खेल पनि वर्षाका कारण हुन पाएन।

खेल रद्ध भएपछि दुबै टोलीले १–१ अंक बाँडेका छन्। जारी विश्वकपमा वर्षाका कारण खेल रद्ध भएपछि श्रीलंकाले अंक बाँडेको यो दोस्रो पटक हो। श्रीलंकाले यो भन्दा पहिला पाकिस्तानसँगको खेलमा पनि पानी परेपछि अंक बाड्नु परेको थियो। 

यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि वर्षाका कारण रद्ध भएको थियो।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l