एउटा मोटरसाईकललाई जोगाउन खोज्दा अर्कोमाथि पल्टियो बस, घटनास्थलमै ३ जनाको मृत्यु

२९ फाल्गुन २०७५
banner

राजविराज । सप्तरीमा मोटरसाइकलमाथि को१ख ४९६४ यात्रुबाहक बस पल्टिँदा ३ जनाको ज्यान गएको छ। 

उक्द दुर्घटनामा परी मोटरसाइकलमा सवार मो मजलुम मियाँ र रामे पासवान र एक नाम नखुलेका व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। को३४प ६४३५ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा उक्त बस अर्को मोटरसाईकल माथि पल्टिएको प्रहरीले जनाएको छ।

उक्त बसका सवार केही यात्रुहरु घाईते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |