तेक्वान्दो टोली हङकङ जाँदै
काठमाडौं । टप माउन्टेन तेक्वान्दो संघ, हङकङले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा आयोजना गर्ने तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली बिहीबार हङकङको जोर्डन प्रस्थान गर्ने भएको छ ।
अप्रिल २९ तारिखमा हुने प्रतियोगिताको महिला ४५ केजीमुनि मेलिशा…