सरकारको लगानीअनुरुप शैक्षिक गुणस्तर आवश्यक : मन्त्री अधिकारी
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुरुप गुणस्तर आवश्यक भएको बताएका छन्।
पोखरा महानगरपालिका–३३ तल्लो पूर्णीस्थित भुलभुला आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज उद्घाटनमा उनले शिक्षक, अभिभावक र…