प्रवास

नासाले पप गायक बिस्टको उपचारको लागि फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रम गर्दै 

अमेरिका । अमेरिकाको दक्षिणपूर्वीका १५ राज्यमा बसोबास गर्ने नेपालीको साझा संस्था नासा (Nepaliese  Asociation  of SoutheastAmerica) ले नेपाली पप संगीतका पहिलो गायक तथा  पप  सम्राट  ओम  बिक्रम  बिस्टको  उपचारको  लागि  सांगेतिक  प्रस्तुतीसहितको फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रमको आयोजना गर्ने भएको छ।  नासाले अमेरिकी पूर्वीय समय अनुसार शनिबार बेलुकी ९ बजे सांगीतिक कार्यक्रमसहित फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रम गर्न लागेको हो।  नासाले आयोजना गर्न लागेको यस कार्यक्रमलाई सम्भवत पहिलो पटक एकै चोटी ५ वटा नेपाली अनलाईन मिडियाबाट विश्वभारका  नेपालीहरुले  प्रत्यक्ष…