यस्तो महँगीमा पनि काठमाडौँमै १० रुपैयाँमा कपडा पाइन्छ (भिडियोसहित)

२४ आश्विन २०७५
banner

काठमाडौँ। स्टोरमा ह्यांगर र र्‍याकभरि भरिभराउ सामान छन्। ग्राहक पनि धेरै छन्। । स्टोरमा राखिएका सबै सामानको मूल्य राखिएको छ १० देखि ५० रुपैयासम्म। 

गोङ्गबु पासाङ लामु कलेज अगाडि रहेको सुखावती स्टोरमा एकपटक प्रयोग भइसकेका घरायसी सामान जम्मा गरिन्छ, मर्मत गर्नु पर्ने भए गरिन्छ र बिक्री गरिन्छ। 

सुखावती फाउन्डेसनद्वारा सञ्चालित सुखावती स्टोरबाट दैनिक ५०० देखि २००० सम्मको सामान बिक्री हुने गरेको छ। यो रकम  फाउन्डेसनले सामाजिक कार्यमा खर्च गर्छ। हेर्नुस् जनता टेलिभिजनले तयार पारेको यो भिडियो रिपोर्ट। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।