चुप्पी डनको अग्रेजी बुझ्नेलाई बम्पर उपहार (हेर्नुहोस् भिडियो)

२३ कार्तिक २०७५
banner

छोटो समयमा निकै चर्चामा आएका नेपाली हास्य कलाकार चक्कु डन अर्थात यज्ञ कटुवाल मोरंग घर भएका युवा हुन्।

पछिल्लो समय सामाजिक संजालमा एकदम बढी मात्रामा उनको चर्चा हुने गर्दा छ। भर्खरै नेपालको लोकप्रिय हाँस्य तेलिश्रीन्खला मेरी बास्सैमा पनि उनले अभिनय गरिसकेका छन्।

हाल उनि मोरंगको उर्लाबारीमा छन्। उनको अनौठो प्रतिभाका कारण उनी अहिले व्यापक मात्रामा भाइरल भएका हुन्।

उनको घरमा बुबा र उनि मात्रै बस्ने गर्छन्। उनको घरमा पुगेर उनी संगै देउसी भाईलो खेलेको भिडियो बाहिरिएको छ। इकु (चुप्पी डन) संग हालसाल गरिएको रमाइलो कुराकानी तल भिडियोमा हेर्नुहोला।

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |