नागरिकता संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

२४ चैत्र २०७५
banner

काठमाडौं। नागरिकता संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिले आयोजना गरेको विरोध प्रदर्शनमा मानव साङ्लो बनाई प्रदर्शन गरिएको हो। उनीहरुले नागरिकता संशोधन विधेयक फिर्ता गर्न समेत माग गरेका छन्।

प्रदर्शनका क्रममा गैरकानुनी नागरिकता प्रमाणपत्र खारेज गर्ने सर्वोच्चको निर्णय लागू गर्न, नेपालीसँग विवाह गरेर आउने महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गर्न लगायतका माग राखेका छन्।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |