कहिलेकाहीँ रुँदा किन मन हल्का महसुस हुन्छ ? हेर्नुहोस भिडियो

२५ अषाढ २०७६
banner

बीबीसी । के तपाईं कहिलेकाहीँ रुने गर्नुहुन्छ ? यदी रुनुहुन्न भने सुरु गर्नुहोस्। तपाईँलाई दिक्क लागेका बेला या दुखाइका बेला ह्वाँ ह्वाँ रुनुले बेथा कम हुन सक्छ।

रुनु आफ्नो भावना पोख्ने काम मात्र होइन, हाम्रो शरीर भित्र नै कठीन समयसँग जुझ्नका लागि उपलब्ध प्राकृतिक प्रकिया पनि हो। रुँदा मन हल्का हुने भन्ने त धेरैले भन्दै आएका छन्, त्यसको वैज्ञानिक विश्लेषणले पनि त्यस्तै हुने देखाएको छ। 

कहिलेकाहीँ रुँदा मन किन हल्का हुने गर्छ ? त्यसको वैज्ञानिक विश्लेषणको बारेमा बीबीसीले भिडियो रिपार्ट तयार गरेको छ।

हेर्नुहोस भिडियो

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |