निकै हट छिन् दक्षिण अफ्रिकी बलर डेल स्टेनकी पत्नी, हेर्नुहोस् पसिना छुटाउने १२ फोटोहरु

२७ पौष २०७५
banner

काठमाडौं। दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेल आफ्नो बलिङ पेसका कारण जति चर्चित छन् उत्तिकै उनकी पत्नी बोल्ड लुकका कारण चर्चित छिन् । स्टेनकी पत्नी जेनी केट्जम्यान हिरोइनसमेत रहिसकेकी छिन् । १९८६ मा दक्षिण अफ्रिकामा जन्मिएकी केट्जम्यानले १२ वर्षको उमेरमै मोडलिङ करिअर सुरु गरेकी हुन् । उनले फेशन डिजाइनिङमा ग्रयाजुएट पनि गरेकी छिन् । उनी निकै सफल दक्षिण अफ्रिकी हिरोइन मानिन्छिन् । उनले २०१० मा बीबीसीको साइन्स फिक्सन सिरिजमा पनि काम गरेकी छिन् । रोचक त के भने डेल स्टेनले उनलाई हिरोइन देखेर उनीप्रति आकर्षित भएका होइनन् । डेलले भेट्दा त उनी एक रेष्टुरेण्टमा काम गर्थिन् । त्यसपछि सुरु भएको उनीहरुको प्रेम अहिले विवाहमा परिणत भइसकेको छ र जेनी पनि सफल हिरोइन भइसकेकी छिन् । 

 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l