घाँटीमा गुट्खा अड्किएर मृत्यु

२५ पौष २०७५
banner

काठमाडौं।  घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका- ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ। गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको श्रेष्ठले बताए। अन्नपूर्णपोष्ट दैनिक

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l