दिल्लीमा एक नेपाली महिलाको संकास्पद मृत्यु

२६ आश्विन २०७५
banner

नयाँ दिल्ली, भारत । भारतको नयाँ दिल्लीमा एक गर्भवती नेपाली महिलाको संकास्पद अवस्थामा मृत्यु भएको छ। 

प्युठान सरुमारानी स्थायी घर भई हाल नयाँ दिल्लीको पश्चिमपुरीमा बस्ने २६ वर्षीया गर्भवती महिला अस्मिता थापाको संकास्पद मृत्युु भएको हो।

स्रोतका अनुसारु श्रीमान विजय बुढामगरसँग झगडा हुँदा उनले आत्महत्या गरेको बताईएपनि उनको मृत्यु नभई श्रीमानले नै हत्या गरेको हुनसक्ने आशंका गरिएको छ। 

बाँके बोहलपुरको हस्नापुर माईत भएकी अस्मिताको हत्या गरिएको भन्दै माईती पक्षले उनका श्रीमानलाई कारवाही गर्न माग गर्दै आएपनि दिल्ली प्रहरीले भने अस्मिताले आत्महत्या नै गरेको दावी गर्दै आएको छ। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।