हत्यारालाई कारबाही गर्न माग गर्दै निर्मलाकी बहिनीले गाइन् मार्मिक देउडा गीत (भिडियो सहित) ।

२९ भाद्र २०७५

banner

काठमडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला पन्तका आमाबाबु न्याय माग्दै काठमडौं आएका छन् । उनीहरु राजधानीमा गृहमन्त्रीलाई भेटेर न्याय मागिरहेका छन् भने निर्मलाकी बहिनी मनिषा पन्त देउडा गीतमार्फत न्याय मागिरहेकी छन् । 

शुक्रबार भीमदत्तको एक बाल क्लवले वाल दिवसको अवसर पारेर आयोजना गरेको लोकगीत प्रतियोगीतामा सहभागी मनिषाले दिदिकैबारेमा देउडा गाइन् । 
उनले गीतका भाकाबाटै दिदिका हत्यारामाथि कारबाहीको माग गरिरहँदा त्यहाँ सहभागी सबैका आँखा रसाएका थिए । हेरौ भिडियो

Leave a reply

HTML Tags are not supported

Post My Comment »