भारतीय पूर्व प्रधानमन्त्री देवेगौडा किन आए नेपाल ? हेर्नुहोस् पशुपतिमा ८ पोज

२२ भाद्र २०७५

banner

काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडा नेपाल आएका छन् । उनी निजी भ्रमणको लागि नेपाल आएको बताइएको छ । नेपालका विभिन्न धार्मिक स्थलहरु दर्शन गर्ने क्रममा उनी यहाँ आएका हुन् । देवेगौडाले आज पशुपति पुगेर पुजा अर्चना गरेका छन् । 

देवेगौडा भारतका ११ औं प्रधानमन्त्री हुन् । उनी १ जून १९९६ मा भारतको प्रधानमन्त्री भएका थिए । उनको कार्यकाल भने निकै छोटो रह्यो । ११ महिनापछि नै ११ अप्रिल १९९७ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । हेर्नुहोस् देवेगौडाका पशुपतिमा ८ पोज ।

सबै तस्वीर : अार्यन धिमाल/ डिसी नेपाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »