किन दुख्छ ढाड ? यस्ता छन् यसबाट बच्ने उपायहरु

२३ कार्तिक २०७५
banner

ढाड दुख्ने समस्या युवा देखि वृद्ध समेतलाई हुने गर्छ। कामको प्रकार, जीवनशैली, खानपिन आदिको कारणले ढाड सम्बन्धि समस्या आउने गर्छ ।

के कारणले दुख्छ ढाड ?

दिनभरिको भागदौड तथा धेरै पटक उठबस गर्नाले पनि वयस्कलाई धेरै ढाड दुख्ने गर्दछ । त्यस्तै एकै ठाउँमा बसेर लामो समयसम्म कम्प्युटरको प्रयोग, कम्प्युटरमा बस्दा सही तरिकाले नबस्नु, पटक पटक दायाँ बाँया घुम्ने, निहुरिने, सामान उठाउने, राख्ने, लामो समयसम्म उभिरहने गर्नाले पनि ढाड दुख्ने समस्या तीव्र हुने गर्छ ।

बाल्या तथा किशोरावस्थामा शरीर लचिलो हुन्छ । त्यसैले उनीहरूमा ढाड दुख्ने समस्या वयष्कको तुलनामा विरलै हुने गर्छ ।

तथापि गर्‍हौँ व्याग उठाउने, गलत तरिकाले सुत्ने, खेल्दा उफ्रँदा चोट लाग्नेजस्ता विभिन्न कारणले गर्दा पनि बालबालिकालाई ढाड दुख्ने समस्या उत्पन्न हुनसक्छ ।

त्यसबाहेक यी कारणले पनि ढाड दुख्नसक्छ :

मानसिक तनाव, डिप्रेसन वा बेचैनी, गर्भावस्था, लामो समयसम्म एकै ठाउँमा बसेर गर्ने काम, धूम्रपान, मदिरापान, समयमा नसुत्नु, मोटोपना, अत्यधिक शारीरिक श्रम

यी कारणहरूले ढाड दुखेमा विभिन्न उपाय अपनाएर पनि ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ । ढाडको दुखाईलाई समयमै घरेलु उपचारको प्रयोग गरेमा पनि निको हुन सक्छ ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l