धादिङको निलकण्ठ नगरपालिकामा सयपत्री फूल टिप्दै किसान

१९ कार्तिक २०७५

banner

धादिङको निलकण्ठ नगरपालिका वडा न १ पात्लेमा ब्यवसायिक सयपत्री फूल ।

तिहारमा बिक्री गर्न बारीबाट फूल टिप्दै किसान ।

अरु समयमा भन्दा हिन्दु नेपालीहरुको महान् चाड तिहारमा फूलको व्यापार निकै राम्रो हुने गरेको किसानले बताएका छन् ।

तस्वीर ः सीताराम अधिकारी, धादिङ, रासस । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »