धादिङमा ४६ थान अवैध भरुवा बन्दुक संकलन

२ बैशाख २०७६
banner

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले ग्रामीण भेगबाट ४६ थान अवैध भरुवा बन्दुक संकलन गरेको छ ।

कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत भरुवा बन्दुक संकलन गरिएको कार्यालयले जनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत  विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरि भरुवा बन्दुक संकलन गरिएको हो ।

गृह मन्त्रालयले व्यक्ति विशेषले राखेका अवैध हतियार २०७६ बैशाख ५ गतेसम्म बुझाउन सार्वजनिक सूचना जारी गरेपछी स्थानीयले लुकाएर राखेका भरुवा वन्दुक प्रशासनलाई बुझाएका हुन् ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l