धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

२६ आश्विन २०७५
banner

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिएका छन्।

आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले धानको बिक्री गर्दा किसानलाई घाटा व्यहोर्नु नपरोस् र लागतअनुसारको उचित मूल्य पाउने योजना बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टको पनि सहभागिता थियो।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।