सारा नेपालीको दिल चोरेर चर्चित मोडल सोनिका रोकाया फरार (भिडियो सहित)

२६ आश्विन २०७५

banner

काठमाडौँ । चर्चित तथा विवादास्पद मोडलतथा भिजे सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन” को भिडियो सार्वजनिक भएको छ ।

गायक राजु थापा मगरको स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ ।

धनश्याम शर्माको छायाँकन रहेको यस गीतको म्युजिक भिडियोमा प्रविन भट्टको सम्पादन र शियोन श्रेष्ठको निर्देशन रहेको छ । “दिल चोरेर भाग्न पाइदैँन ” गीतमा सोनिका रोकाया र जेम्स विसी फिचरिङ गरिएको छ ।

हेर्नुहोस भिडियो । 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष