देउसीमा आकास र पूजाको डान्स, आकाशले भट्याउँदा रोकिएन हाँसो (भिडियो)

२२ कार्तिक २०७५
banner

काठमाडौँ। मंसिर ७ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ड्रिम गर्ल’को निर्माण टिमले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । बुधबार लक्ष्मीपूजाको दिन फिल्म निर्माण टिमले बशुन्धारामा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो । 

उक्त देउसी भैलो कार्यक्रममा फिल्मका निर्देशक ऋषि राज आचार्य, नायक आकाश श्रेष्ठ तथा नायिका आश्मा गिरी, शिशिर भण्डारी, पुजा पराजुली लगायतका कलाकारहरूले देउसी भैलो खेलेका थिए।

हेर्नुस् भिडियो। 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l