अन्तत: एक भए बाबुराम भट्टराई र उपेन्द्र यादव (फोटोफिचर)

२३ बैशाख २०७६
banner

काठमाडौं। विगत केही समयदेखि पार्टी एकीकरणको कसरतमा रहेका नयाँ शक्ति र संघीय समाजवादी फोरम पार्टी अन्तत: सोमबार एक भएका छन्। समाजवादी पार्टी, नेपालको घोषणा गर्दै राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा यी दुई पार्टीबीच एकता भएको हो।

फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नौ बुँदे सहमति पत्रका हस्ताक्षर गरेका छन्।

अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ। पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले जिम्मेवारी पाएका छन्।

 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |