इक्वेडरलाई पराजित गर्दै कोरिया पहिलो पटक विश्वकपको फाइनलमा

२९ जेठ २०७६
banner

एजेन्सी । दक्षिण कोरिया पहिलो पटक यू–२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनल खेलमा इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै कोरियाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । कोरियाको जितमा जुन चोईले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

पोल्याण्डमा जारी प्रतियोगिताको फाइनलमा अब कोरियाले युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा इटालीलाई १–० ले पराजित गर्दै फाईनलमा पुगेको हो। फाइनल खेल शनिबार हुनेछ ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l