बहराइनमा नेपाली महिला लक्षित निशुल्क स्वास्थ्य शिविर हुँदै

मिति: 2019-04-05 00:00:00
देश : Bahrain
आयोजक: गैर आवासीय नेपाली संघ( एनआरएनए) बहराइन
स्थान:

बहराइन ।  नेपाली महिलाहरुलाई लक्षित गर्दे बहराइनमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । गैर आवासीय नेपाली संघ( एनआरएनए) बहराइनले Al Hilal Hospital Bahrain को सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण तथा स्त्रीरोग सम्बन्धी परामर्श शिविर आयोजना गर्ने भएको हो ।

उक्तल शिविरमा स्त्रीरोग बिशेषज्ञ डाक्टरद्धारा स्वास्थय परिक्षण गर्नुका साथै महिला स्वास्थय सम्बन्धी परामर्श दिने र Cholestrol, Blood Sugar,Uric Acid,SGPT/ALT(Lever), Serum,Cretinine    जस्ता महत्वपुर्ण स्वास्थ्य परिक्षण गरिने भएको हुनाले बहराइनमा कार्यरत सम्पुर्ण नेपाली महिला दिदिबहिनीहरुलाई सहभागी भई आफ्न्नो स्वास्थ्य जाँच गरानको लागि एनआरएनए बहराइनले अनुरोध गरेको छ ।

शिविर बारे:

मिति: शुक्रबार ०५ अप्रिल २०१९

स्थान: Al Hilal Multi Specialty Medical Center Manama , Bahrain

समय बिहान ८ बजेदेखि अपरान्ह १२ बजेसम्म

नोट: रक्त परिक्षणको लागि खालीपेट हुनुपर्ने

विशेष