धनकुटा प्रवासी सेवा समाज कतारको छैठौं अधिवेशन

मिति: 2019-03-29 00:00:00
देश : Qatar
आयोजक: धनकुटा प्रवासी सेवा समाज कतार
स्थान:

धनकुटा प्रवासी सेवा समाज कतारको छैठौं अधिवेशन निम्न मिति र स्थानमा हुन गैरहेको छ । रोजगारीको शिलशिलामा कतारमा रहनु हुने सम्पुर्ण धनकुटेलीहरुले यथा सक्दो छिटो सदस्यता लिनु हुन अनुरोध गर्दछौ । सम्पर्क नम्बरहरु 5534 5490, 5503 8959, 3027 3899, 3075 7789, 5580 1175, 5568 4089

विशेष