न्युयोर्कमा ‘नेपाली अमेरिकन लिट्टल ट्यालेन्ट आईडल २०१९’ हुने

मिति: 2019-05-04 00:00:00
देश : United States of America (USA)
आयोजक: युनाईटेड नेपलीज एसोसिएशन (यूएनए)
स्थान:

न्यूयोर्क अमेरिका । न्युयोर्कमा ‘नेपाली अमेरिकन लिट्टल ट्यालेन्ट आईडल २०१९’ आयोजना हुने भएको छ।

यही मे २५, २६ मा न्यूयोर्क शहरमा युनाईटेड नेपलीज एसोसिएशन (यूएनए)ले आयोजना गर्ने चौथो सम्मेलन अन्तर्गत विशेष कार्यक्रम नेपाली अमेरिकन लिट्टल ट्यालेन्ट आईडल २०१९ हुने भएको हो।
  
Nepali American Little Talent Idol भर्जिनियाबाट प्रतिनिधित्व गर्नको लागि छनौट कार्यक्रमको आयोजना गरिन लागेको कुरा 
आयोजकले जनाएको छ।
 
तसर्थ, भर्जिनियामा रहने सम्पूर्ण महानुभावहरुलाई, आफ्ना बालबालिकाहरुको प्रतिभा सहित सहभागिता गराउनको लागिसमेत आयोजकले अनुरोध गरेको छ।

आइडलमा भाग लिनको लागि http://unaconvention.org/registration-form-kids-talent-show/ यो लिंकमा रजिस्टर गर्नुपर्ने बताइएको छ।

रजिस्टर गर्ने अन्तिम मितिः अप्रिल १६ तारिखको रातिको १० बजेसम्म पूर्वीय समय
विधाः गायन/नृत्य/अभिनयलगायतका अन्य कुनै पनि कला–सृजना
उमेरः ७ देखि १६ वर्षसम्म (बालबालिकासहित) 
मितिः शनिबार, अप्रिल २०, ५ बजे
ठेगाना : 12111 Braddock rd, Fairfax VA 22030

यस अडिसनबाट छनौट हुने प्रतिभाहरुले न्युयोर्कमा हुने अन्तिम चरणको कार्यक्रमको लागि सहभागी हुने मौका पाउनेछन्।

थप जानकारीको लागिः बिना खड्का लामा ७०३ ९०१ ६५०८ 

विशेष