मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा सत्यनारायण पूजासहित नयाँ वर्ष २०७६ मनाईदैं

मिति: 2019-04-14 00:00:00
देश : United States of America (USA)
आयोजक: नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी)
स्थान:

अमेरिका। अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको पशुपति बुद्ध मन्दिरमा सत्यनारायण पूजा लगायत विविध कार्यक्रमको आयोजना हुने भएको छ।

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी)ले आयोजना गर्न लागेको उक्त कार्यक्रम आउदो अप्रिल १४ तारिकका दिन हुँदैछ।

मन्दिरमा सत्यनाराण पूजासहित समुदायको सहभागितामा नेपाली भाषा पाठशालाको शुरुवात तथा जूर शीतलसहित नयाँ वर्ष २०७६का कार्यक्रमहरु हुने आयोजकले जनाएको छ।

सो कार्यक्रममा सहभागि हुन समुदायका सम्पूण महानुभाव तथा भक्तजनहरुलाई आग्रह समेत गरिएको छ।

विशेष