अमेरिकामा नेपाली इन्जिनियरहरूको फुटबल प्रतियोगिता हुने

मिति: 2019-05-18 00:00:00
देश : United States of America (USA)
आयोजक: मेरिकामा इन्जिनियर पेशामा रहेका नेपाली इन्जिनियरहरू
स्थान:

वाशिंगटन डिसी ।   अमेरिकामा इन्जिनियर पेशामा रहेका नेपाली इन्जिनियरहरूको फुटबल  प्रतियोगिता भर्जिनियामा हुने भएको छ ।
 प्रतियोगिता आगामी मे १८ तारिखमा सेन्ट्रभियल हाइ स्कुलमा हुँदैछ । 

प्रतियोगितामा वाशिंगटन डिसी एरियामा कार्यरत २२ वर्ष देखि ४० बर्ष उमेरका ८० जना नेपाली युवा इन्जिनियरहरू सहभागी हुने भएका छन् ।

प्रतियोगितामा भाग लिनेहरूको नाम दर्ता गरिसकेको आयोजक संस्थाका अध्यक्ष उत्तम सेढाइले डिसी नेपाललाई जानकारी गराए ।

विशेष